२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा लोकतान्त्रिक गठबन्धनले सजिलै जित्ने बर्ताैलाको दावी

२०७४, २४ कार्तिक शुक्रबार १२:३९

कार्तिक २४, मकवानपुर | राप्रपाका सह महामन्त्री राजाराम बर्तौलाले आगामी निर्बाचनमा मकवानपुरमा लोकतान्त्रिक गठबन्धनले सजिलै जित्ने बताएका छन् । 

हेटौंडामा आज नेपाली काङ्ग्रेस र राप्रपा सम्बद्ध युबाहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै बर्तौलाले लोकतान्त्रिक गठबन्धन मुलुकको समृद्धि र बिकासको निमित्त भएको जिकिर गरे । राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र मुलुकको समृद्धि नै लोकतान्त्रिक गठबन्धनको प्रमुख लक्ष्य भएको समेत उनले स्पष्ट पारे । 

क्रान्ति र परिबर्तनको सपना देखायर लाखौं युबाहरुको भबिस्यलाई मलेसियाको जङ्गलमा दाउरे र अरबको मरुभूमिमा गोठाले बनाउने कामको अन्त्य लोकतान्त्रिक गठबन्धनबाट मात्र सम्भब हुने उनको दाबी थियो ।

सो अबसरमा मकवानपुर (१ “ख“ प्रदेश सभाका उम्मेदवार अशोक शाक्यले मकवानपुरको बिकासको लागि काङ्ग्रेस र राप्रपाले जित्नै पर्ने तर्क गरे । सो अबसरमा  नेताहरु गोपि  बिश्वकर्मा, सुन्दर शाही, ईश्वर पाठक लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन