कात्तिक २४, काठमाडौं | नयाँ पार्टीको रुपमा निकै चर्चामा रहेको र धेरै युवाको विकल्पको पार्टी समेत मानिएको विवेकशील साझा पार्टीले शुक्रबार चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २४, काठमाडौं | नयाँ पार्टीको रुपमा निकै चर्चामा रहेको र धेरै युवाको विकल्पको पार्टी समेत मानिएको विवेकशील साझा पार्टीले शुक्रबार चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ । "/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ, विवेकशील साझा पार्टीको घोषणापत्र (पूर्ण पाठसहित)

२०७४, २४ कार्तिक शुक्रबार १३:३०

कात्तिक २४, काठमाडौं | नयाँ पार्टीको रुपमा निकै चर्चामा रहेको र धेरै युवाको विकल्पको पार्टी समेत मानिएको विवेकशील साझा पार्टीले शुक्रबार चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंको सुन्धरास्थित भत्किएको धरहरा परिसरमा कार्यक्रम आयोजना गरी उक्त पार्टीले आफ्नो घोषणापत्र जारी गरेको हो । घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका संयोजकहरु रवीनद्र मिश्र तथा उज्जवल थापा लगायत पार्टीका महत्वपूर्ण नेताहरुको समेत सहभागीता रहेको थियो ।

घोषणापत्र सार्वजनिक समारोहलाई सम्बोधन गर्दै पार्टीका नेता रवीन्द्र मिश्रले देशमा परिवर्तनका लागि आफूहरु राजनीतिमा आएको बताए । उनले आफ्नो सम्बोधनमा भोट दिने जनताले दुःखमा जीवन बिताउनु पर्ने तर नेता भने धनी हुने भन्दै उक्त परिपाटीको बिरोध गरे । त्यस्तै उनले भोट दिने जनता उपचार गर्न घरखेत बेच्नुपर्ने तर नेता उपचारका लागि विदेशी अस्पताल जाने गरेको कुरालाई समेत आफ्नो मन्तब्यमा जोडे । उनले भने 'अब यस्तो स्थिति बदल्नु पर्छ, त्यहि भएर हामी आएका छौं ।'

यहाँ क्लिक गरि पुरा घोषणा पत्र पढ्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन