९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फेवाताल संरक्षण गर्नेलाई लेकसाइडवासीको भोट

२५ कार्तिक २०७४, शनिबार १०:१९

कात्तिक २५, पोखरा । आन्तरिक एवं बाह्य पर्यटकले खचाखच भएको फेवाताल किनारास्थित लेकसाइडका पर्यटन व्यवसायीले घरदैलोमा आएका उम्मेदवारसँग हात मिलाउँदै भने अवको भोट फेवा ताल बचाउनेलाई दिन्छौ । 

वाम गठबन्धन निर्वाचन परिचालन कमिटीद्वारा आयोजित निर्वाचन क्षेत्र नं ३ प्रदेश (ख) का उम्मेदवार राजीव पहारीसहितको घरदैलो कार्यक्रमका बेला स्थानीय बासिन्दाले यसरी फेवातालप्रति चिन्ता व्यक्त गरेका हुन । 

युवा संघका केन्द्रीय अध्यक्षसमेत रहनुभएका उम्मेदवार पहारीले पछिल्लो समय फेवाताल अतिक्रमण भएको जग्गालाई मुआब्जा दिएर तालको मुहान हर्पनखोलाबाट आउने बालुवा, ढुंगा र लेदो रोक्न चेक ड्याम लगाउने प्रतिबद्धता व्यक्त गर्दै भोट माग्नु भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो