सरोज यादव | कात्तिक २६, सर्लाही | सर्लाही जिल्लालाई प्रदेश न-२को राजधानी कायम गर्न भनी आज जिल्लाको सदरमुकाम मलंगवाको विभिन्न स्थानहरु मा हस्ताक्षर संकलन गरिएको छ ।राजधानी निर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरोज यादव | कात्तिक २६, सर्लाही | सर्लाही जिल्लालाई प्रदेश न-२को राजधानी कायम गर्न भनी आज जिल्लाको सदरमुकाम मलंगवाको विभिन्न स्थानहरु मा हस्ताक्षर संकलन गरिएको छ ।राजधानी निर"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्लाहीलाई प्रदेश न २ को राजधानी बनाउन मलंगवामा हस्ताक्षर संकलन

२६ कार्तिक २०७४, आईतवार ०८:३०

सरोज यादव | कात्तिक २६, सर्लाही | सर्लाही जिल्लालाई प्रदेश न-२को राजधानी कायम गर्न भनी आज जिल्लाको सदरमुकाम मलंगवाको विभिन्न स्थानहरु मा हस्ताक्षर संकलन गरिएको छ ।राजधानी निर्माण संघर्ष समिति सर्लाहीका संयोजक बख्तियार अलीको संयोजकत्वमा उक्त हस्ताक्षर संकलन कार्य गरिएको छ ।

नागरिक समाज सर्लाहीकाका अध्यक्ष उग्रकान्त झा तथा  नेपाल भारत मैत्री संघ सर्लाहीका अध्यक्ष रामदेव ठाकुर ले सर्लाहीलाई राजधानी कायम गर्न भनी माँग उल्लेख गरिएको सेतो ब्यानरमा संयुक्त रुपमा हस्ताक्षर गरि कार्यको सुभारम्भ गर्नुभएको थियो । हरेक दृष्टिकोणले सर्लाही प्रदेश न-२ को राजधानीको लागि उपयुक्त हुने भएकोले यस जिल्लालाइ राजधानी बनाउन हस्ताक्षर संकलन, रैली र  सभा सम्मेलन लगायतका कार्यक्रमहरु अहिले जिल्ला भरी व्यापक रुपमा चलिरहेको राजधानी निर्माण संघर्ष समिति सर्लाहीका संयोजक अलीले जानकारी दिनुभएको छ ।

नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति लक्षमण राय, सर्लाही क्षेत्र न २ ख बाट प्रदेश सभा का नेपाली काँग्रेस तर्फको उमेदवार सुरेश साह लगायतका नेताहरुले समेत ब्यानरमा हस्ताक्षर गरि अभियान प्रति सहमति जनाएका छन्  । संकलन भएका हस्ताक्षर सहितको ब्यानरहरु प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा पठाइने संयोजक अलीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो