२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव नेतृत्वको नेकपाद्वारा रोल्पा बन्दको आह्वान

२०७४, २६ कार्तिक आईतवार ०९:२२

कात्तिक २६, रोल्पा | विप्लव नेतृत्वको नेकपाले भोलि सोमबार रोल्पा जिल्ला बन्द गर्ने घोषणा गरेको छ । नेकपाले भोलीको बन्द जेल हिरासतमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै गर्न लागेको हो ।

आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपाले जेल हिरासतमा रहेका नेता कार्यकर्ताको रिहाइ गर्न दबाब स्वरुप  २७ गते रोल्पा जिल्ला बन्दको आह्वान गरिएको जानकारी दिएको छ  । बिज्ञप्तिमा भनिएको छ – “पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुबेदी प्रयास, जिल्ला इन्चार्ज दलबहादुर खत्री जागृति, श्याम घर्ति र रामसिह घर्तिलाई जेल हिरासतमा राखिएको भन्दै तुरुन्त रिहाईको मागसहित भोलि यातायात, कलकारखाना शिक्षण सस्था बन्द गरि आन्दोलन्मा एक्यवद्धता जनाइदिन हार्दिक अपिल गर्दछौ ।”।

नेकपाले आफ्नो कार्यक्रम शान्तिपूर्ण भएको भन्दै आफ्ना कार्यक्रममा भइरहेको सरकारको दमन तुरुन्त बन्द गर्न र आफ्ना नेता तथा कार्यकर्तालाई विना सर्त रिहाई गर्न  माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन