१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जनतामा जति भम्र फैलाएपनि केहि फरक पर्दैन: गुप्ता

२८ कार्तिक २०७४, मंगलवार १२:३०

इमरानखान/कात्तिक २८, कपिलवस्तु । कपिलवस्तु जिल्लामा बामगठबन्धन तर्फबाट कपिलवस्तु क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेदवार बृजेश कुमार गुप्ताउर्फ बब्लुले भ्रम सृजना गरेर चुनाव नजितने बताएका छन ।

नेपालिकाग्रेंसलाई इंकित गर्दै नेता गुप्ताले सकिन्छ भने जनतासँग जाँदा बिकासको मुद्धा लिएर जान सुझाव दिए । चुनाव चिन्ह सूर्य लिएर चुनावमा उठेका गुप्ताले मेरो गरेको कामको मुल्यांकन जनताले गरेकाले जतिभम्र फैलाएपनि केहि फरक न पर्ने बताए । “ म मा ईमान्दारिता छ” म ईमान्दार छु उनले भने । म माथिकुनै कलंकपनि छैन । आजसम्म म माथिकुनै बेरुजु पनि छैन । 

यस जिल्लाका लागि बिकासका काम पनि गरैकै छु । जसलाई हेर्ने भए तौलिहवा आसपास आउनअग्राह गर्छु । नेपाल आधिराज्यको सबै भन्दा पुरानो तथा पिछिडिएको जिल्लामाध्य कपिलवस्तु जिल्ला पनि एक हो र यस जिल्लाले धेरै नै एतिहास बोकेको जिल्लाहो । 

यो कपिलवस्तुजिल्लापुरातात्विक स्थलले भरिपरेकाजिल्लाहो ।तर पनि यो जिल्लाको बिकास हुनन सकेर अबयसको बिकास र यस जिल्लालाई आन्र्तरष्ट्रिय सम्माचिनाउने, शिक्षाको बिकास गर्ने, युवाहरु बिदेश पलाएनलाई न्युनगरि रोजगारिमुलकजिल्लाबनाउने प्रतिबद्धता समेत नेतागुप्ता ले जाहिर गरेका छन ।


नेतागुप्तालेनयाँ सबिधानअनुसार हरेक पक्षचाहे अन्दोलाकारी पक्षहोस चाहे अफनो अधिकारको लागि लडाई गरेको पक्षहोस सबैले जुननिर्वाचनमा स्वातपुर्ण रुपमाभागलिएका छन हाम्रा राष्ट्रका लागि धेरै नै खुशि को कुरा हो । यसबाट के देखाउछ कि नेपाल अब एयटा परिर्वतनमा जान्छ रनेपाल एउटा बिकासन्मुख देश हुन्छ । जुन यहाँका अधिकारहरुबाट बन्चित समुदायहरु चाहे मेधेशी होस, दालित, जनजाति, आदिवासी तथा मुस्लिम सबैको आधिकार सुनिश्चित हुने पक्का भइसकेको गुप्ताले बताए । 

जुन मंगसिर २१ गते निर्वाचन भइराखेको छ यहाँ दुई तिहाईमा बामगठबन्धनको जित पक्कै हुन्छ । नेपाल तथाकपिलवस्तु लगायतका लाखौ युवाहरु बिदेश पलाएन हुन्छन बिदेश पलाएन हुनुको मुख्यकारण नेपाली कांग्रेस हो । 

२०४६ सालपछि देशमा परिर्वतन भयो प्रजातन्त्र आयो त्यो बेला देशमा यस्ता सैकडौ फैक्टारीहरु थिए,  जसमा हाम्रायुवाहरु काम गरिरखेका थिए ,तर नेपालि काग्रेंसको सरकार आईसकेपछि त्यो सैकडौ फैक्टारीहरु बेचियो, त्यस कारण हाम्रा लाखौ युवाहरु अहिले बेरोजगार भएका छन, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो