२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एमाले अध्यक्षले बागी उमेदवारलाई सघाएको समर्थन फिर्ता लिए

२०७४, २९ कार्तिक बुधबार १०:५९

कात्तिक २९, कञ्चनपुर । कञ्चनपुर जिल्लाको क्षेत्र नं. १ (ख) मा नेकपा एमालेका राजेन्द्र प्रसाद जोशीलाई बागी उमेदवार दिन सघाउने बेल्डाँडी गाउँ कमिटिका अध्यक्ष लक्ष्मण भाटले आज प्रेस विज्ञप्ती मार्फत आफ्नो सर्मथन फिर्ता लिएको जनाकारी गराएका छन् । 

आफुले पार्टी लाई दवाव दिन बागी उमेदवार लाई सर्मथन गरेको तर पार्टीले उमेदावार अर्को पठाई सकेपछि जोशी लाई दिएको सर्मथन फिर्ता लिएको विज्ञप्तीमा जनाईएको छ । 

जानी नजानी आफु पाटी विपरीत काम गरेको आलोचित हुदै गठवन्धका उमेदवार बिना मगर र कुलविर चौधरीलाई जिताउन आफु र आफ्नो टिम लाग्ने जानकारी गराउनु भयो । आफुहरुले जोशीलाई सहयोग गरे कांग्रेस लाई फाईदा हुने हुदा जोशीलाई समेत गठबन्धन लाई सहयोग गर्न आग्रह गरेका छन् । 

केहि दिनमै बागी उमेदवार जोशीले पनि गठबन्धन लाई सहयोग गर्ने उनको भनाई रहेको छ । जोशीले पनि गठवन्ध लाई सहयोग गर्ने बेल्डाँडीका युवा नेता अक्कल बिष्टले जानकारी गराउनु भयो । 

नेता बिष्टले यस क्षेत्रमा गठवन्धनको बिजय दोब्बर मतले हुने ठोकुवा समेत गर्नु भयो । उनले भने दिवान जि ले यस भन्दा पहिला निर्वाचित भई सकेको हुदा अव पालो बिना मगरको आएको बताए । बासुदेव धामीको सहयोगमा  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो