२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा शहिद परिवारले वाम गठबन्धनको झन्डा च्यात्दै चुनावी कार्यक्रम बिथोले

२०७४, २९ कार्तिक बुधबार १४:०८

कात्तिक २९, सल्यान । शसस्त्र द्धन्द्धको समयमा तत्कालिन राज्य पक्षबाट ज्यान गुमाएका परिवारहरुले सल्यानमा वाम गठबन्धनका झन्डा च्याथ्नुका साथै कार्यक्रम बिथोलिदिएका छन् । 

बागचौर नगरपालिकामा वामगठबन्धनको कार्यक्रम चलिरहदा आज आफ्ना आफन्तका हत्यारालाई भोट दिदैनौ भन्दै परिवारहरुले वाम गठबन्धनका झन्डा च्याथनुका साथै कार्यक्रम नै बिथोलिदिएका हुन् । 


शसस्त्र द्धन्द्धको समयमा आफ्ना आफन्तलाई हत्या गर्न लगाउनेलाई कुनै पनि हालतमा भोट हाल्न नसकिने बताउदै शहिद परिवारहरुले नारा जुलुश गर्दै झन्डा च्याथिदिएका थिए । 

वाम एकताको नाममा एमालेको हालिमुहाली भएको तथा शसस्त्र द्धन्द्धकोक्रममा ज्यान गुमाएका आफ्ना आफन्तहरुको रहतमाथि खेलवाड भएकाले झन्डा च्याथेर फालेको उनिहरुको भनाई रहेको छ । 

शहिद तथा घाइतेहरुको सपना पुरा गर्नुको सट्टा पार्टीका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण उम्मेदवारलाई आएकाले झन्डा च्याथ्नुका साथै कार्यक्रम समेत बिथोलेको उनीहरुको भनाई रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन