२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

बामगठबन्धनले लोकतन्त्र पक्षधरहरुलाई एकजुट बनाए: उपाध्याय

२०७४, ३० कार्तिक बिहीबार १०:०६

इमरान खान | कात्तिक ३०, कपिलवस्तु | आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागी कपिलवस्तु क्षेत्र नं. १ मा नेपाली काग्रेसका उमेद्धवार प्रचार प्रसारमा ब्यस्त रहेका छन ।

मंसिर २१ गते हुने निर्वाचनका लागी नेपाली काग्रेसलाई जिताउन उमेद्धवार सहित नेता कार्यकर्ता अहिले भेटघाट, घरदैलो र कार्यक्रममा ब्यस्त देखिएका हुन । नेपाली कांग्रेश वाणगंगा नगर स्तरिय प्रचार-प्रसार समितिको कार्यालयको जितपुरमा उद्घाटन गर्नुहुँदै उहाँले प्रतिश्पर्धि दलहरुले चुनावी कार्यक्रमलाई अत्यन्त मित्रवत ढंगबाट अगाडी बढाउनुपर्ने पनि बताउनुभयो ।

 नेपाली काग्रेस क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार तथा भारतका लागि पूर्व नेपाली राजदूत दिप कुमार उपाध्यायले बामगठबन्धनले लोकतन्त्र पक्षधरहरुलाई एकजुट बनाएको बताउदै जनताकै साथले आएको लोकतन्त्र जोगाउन जनताले नेपाली काग्रेसलाई जिताउनेमा बिश्वस्त रहेको बताए । 


मुलुकको आर्थिक सम्वृद्धि र लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेसलाई नै जिताउनु पर्ने भारतका लागि पूर्व नेपाली राजदूत तथा प्रतिनिधी सभा क्षेत्र नं. १ का उमेदवार दिप कुमार उपाध्यायले बताउनुभएको छ । कपिलवस्तुको बिकासका दृष्टिकोणले निकै पछि परिएकोे कपिलवस्तुलाई बिकासको मुलधारमा ल्याउन आफुले नेतृत्वदायी भुमिका खेलेको सम्झदै अझै यस कपिलवस्तु जिल्लाका बिकासका धेरै काम गर्न बाकी रहेको उनले बताए । 

कपिलवस्तु जिल्ला एतिहासिक जिल्ला हो । नेपाल आधिराज्यको सबै भन्दा पुरानो तथा पिछिडिएको जिल्ला माध्य कपिलवस्तु जिल्ला पनि एक हो र यस जिल्लाले धेरै नै एतिहास बोकेको जिल्ला हो । यो कपिलवस्तु जिल्ला पुरातात्विक स्थलले भरिपरेका जिल्ला हो । तर पनि यो जिल्लाको बिकास हुन न सकेर अब यसको बिकास र यस जिल्ला लाई आन्र्तरष्ट्रिय सम्मा चिनाउने, शिक्षाको बिकास गर्ने, युवाहरु बिदेश पलाएनलाई न्युन गरि रोजगारिमुलक जिल्ला बनाउने उपाध्यायले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन