सास । मंसिर १, बर्दिया ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १, बर्दिया ।

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बाम गठबन्धनको युवा भेला सम्पन्न

२०७४, १ मंसिर शुक्रबार १४:०३

सास । मंसिर १, बर्दिया ।

मङ्सीर २१ गते हुने चुनाव लाई केन्द्रीत गरी आप्ना पक्षधरका उमेद्वार लाई जिताउन ठाउँ ठाउँमा गठबन्धनका सङ्युक्त युवा भेला सम्पन्न भएका छन् ।


विहिबार बर्दियको भोलागौडीमा सम्पन्न सङ्युक्त युवा भेलाले  बढैयाताल गाउँ पालिका स्तरिय १ सय ७८ जनाको चुनाब प्रचारप्रसार मूल समिति गठन गरेको छ भने १९ सदस्य सचिवालय समिति गठन गरेको  युवा सङ्घ बर्दियाले जनाएको छ ।

वाईसिएल बढैयातालका क्षेत्रीय अध्यक्ष जङ्गे थारुको अध्यक्षतामा सम्पन्न भेलामा गठबन्धनका झण्डै ४ सय युवाहरुको सहभागिता रहेको सहभागीले बताए ।

वाईसिएल केन्द्रिय सदस्य राजुरानाभाट युवासङ्घ बर्दियाका अध्यक्ष ध्रुब थापा , लगाएत गठबन्धनका जिल्ला स्तरका नेताहरुले भेलालाई सम्वोधन गर्दै यो मुलकमा गरिबी भोकमारी तथा बेरोजगारीको अन्त्य हुन बाम गठबन्धनको सरकार वाहेक अरको बिकल्प नभएको भन्दै बाम गठबन्धनका उमेदवार लाई बिजयी गराउनका लागी अभियानलाई तिब्र रुपमा लैजानु पर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन