सास । मंसिर १, बर्दिया । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १, बर्दिया । 

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

निर्वाचन एकताको पहिलो चरण : बामदेब गौतम

१ मंसिर २०७४, शुक्रबार १५:०८

सास । मंसिर १, बर्दिया । 

नेकपा
एमालेका बरिष्ठ उपाध्यक्ष तथा बर्दिया क्षत्र नम्बर १ प्रतिनिधी सभाका उमेद्वार
बामदेब गौतमले नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिचको एकताको पहिलो चरण भनेको
प्रदेश सभा र प्रतिनिधी सभाको चुनाब भएको बताउनु भएको छ ।


स्थानीय निर्वाचन २०७४ मा अाफ्नो मत जाहेर गर्नुहुँदै गौतम‍….

बाम गठबन्धन
निर्वाचन परिचालन समितिले बाँसगढीले आयोजना गरेको चुनाबि कोण सभालाई सम्बोधन गर्ने
क्रममा बिहीबार उपाध्यक्ष गौतमले यस्तो कुरा बताउनु भएको हो

यो मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्रको
स्थापना भएता पनि अरु तन्त्र र सामान्तबाद 
रहेको  हुदा सामान्त बादको अन्त्य र
समाजबादको  स्थापना गर्न बाम एकताको बिकल्प
नभएको बताउनु भयो । नेता गौतमले यस पपटकको चुनाब भिन्न खालको भएको भन्दै  देश निर्माण
, जनतालाई धनी बनाउने, आर्थिक समृदी गर्ने
देखी लिएर पछौटे पनको अन्त्य बाम गठबन्धनको बहुमतको सरकार बिना सम्भब नहुने ठोकुवा
गर्नु भयो ।  

चुनाबी कोण
सभामा प्रदेशसभा बर्दिया क्षेत्र नम्वर १ क का उमेदवार कबीराम थारु
, समानुपातिक उमेदवार तथा माओबादी केन्द्रका जिल्ला
नेता भवन कुमार चौधरी लगाएतले बोल्नु भएको गठबन्धनले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो