मंसिर ३, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

केहीबेरमा अस्पतालले द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ३, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

केहीबेरमा अस्पतालले द"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डपुत्र प्रकाश दाहालको निधन, संधै बुबासँगै हिड्ने उनि झापा किन गएनन् ?

३ मंसिर २०७४, आईतवार ०३:०२

मंसिर ३, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

केहीबेरमा अस्पतालले दाहालको निधन भएको औपचारिक घोषणा पत्रकार सम्मेलन गरेर गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।

दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं फर्केका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए । 

आफ्नो बुबासँगै गएर दैनिक माओवादी केन्द्रको बिभिन्न गतिबिधि लाइभ दिने, टिप्पणीहरु लेख्ने, कार्यक्रमको फोटोहरु मिडियाहरुलाई पठाउने तथा आफ्नो फेसबुकमा प्राय अपडेट गरिरहने दाहाल दुईदिन देखि सामाजिक संजालमा सक्रिय थिएनन् । 

दाहालको मृत्युको खबर एकाबिहानै भाइरल भएपछी कतिपयले अनलाइन मिडियालाई गाली गर्दै झुटा खबर दिएको भन्दै गाली गरेका थिए भने कतिपयले श्रद्धाञ्जली समेत दिन थालेका छन् । केहिले सामाजिक संजालमा प्रकासलाई जनयुद्धको महान व्यक्तित्व भन्दै उनको पार्टीप्रतिको लगनशीलतालाई प्रशंशा गरेका छन् । केहिले उनले कुनै पदमा नबसी निरन्तर आफ्नो बाबुको राजनीतिक जीवनमा सबैभन्दा महत्वपूर्ण सारथीको रुपमा भूमिका निभाएको उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो