२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा माओवादी नेतालाई हानेको गोली उनको श्रीमतीलाई लाग्यो

२०७४, ३ मंसिर आईतवार १४:०२

सरोज यादव | सर्लाही ३, मंसिर | सर्लाहीमा आईतवार बिहान एकजना महिला माथि गोली प्रहार भएको छ । सर्लाहीको रामनगर गाउपालिका–४ बहुअर्वा टोल बस्ने धर्मेन्द्र साह तेलीको श्रीमतिलाई बिहान साढे चार बजे अज्ञात समुह द्वारा गोलि प्रहार भएको छ ।

साह सर्लाही क्षेत्र न : ४ का माओवादीका चर्चित नेता रहेको स्थानिय रामकैलास यादवले बताएका छन् । प्रहरीका अनुसार साह र  निजकी श्रीमती २५ वर्षिय गिरजा देवी दुबै जना संगै घरमा सुतिरहेको अवस्थामा ढोका माथिको काठको फलेग फुटाई माथिबाट अज्ञात समुहले गोली प्रहार गरेको ईलाका प्रहरी कार्यालय गडहियाका ईन्स्पेक्टर राजाराम केशरीले जानकारी दिनुभएको छ । 


गोलि धर्मेन्द्र साहलाई लक्षित गरि प्रहार गरेको थियो । तर निजलाई नलागेर श्रीमतिलाई लागेको  प्रारम्भिक अनुसन्धान बाट पुष्टी भएको छ । 

गोलीबाट श्रीमती गिरजाको बाया छातीमा गोलि लागेको छ । उपचारका लागी जिल्ला अस्पताल मलंगवामा लगिएको थियो । तर उपचार सम्भव नभएपछि थप उपचारको लागि निजलाई विरगंज रेफर गरिएको सर्लाही प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन