मङ्सिर ३, बझाङ्ग | नेकपा माओवादी केन्द्र बझाङले आयोजना गरेको शोक सभा सम्पन्न भएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ३, बझाङ्ग | नेकपा माओवादी केन्द्र बझाङले आयोजना गरेको शोक सभा सम्पन्न भएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

नेकपा माओवादी केन्द्र बझाङले आज शोक सभा मनायो

२०७४, ३ मंसिर आईतवार १६:३३

मङ्सिर ३, बझाङ्ग | नेकपा माओवादी केन्द्र बझाङले आयोजना गरेको शोक सभा सम्पन्न भएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल को हृदयघात भई असमाहिक निधन भएकाले नेकपा माओवादी केन्द्र बझाङले शोक सभा आयोजना गरेको थियो । 

नेकपा माओवादी केन्द्र बझाङको पार्टी कार्यालयमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुले मृतक दाहाललाई सम्झेर एक मिनेट मौनधारण गरी उनको फोटोमा अविर र माला लगाई शोक सभा मनाएको थियो ।

बामगठबन्धनका नेताहरुले अकस्मात हृदयघात भएर मृत्यु भएका प्रकाश दाहालको भावपूर्ण श्रदाञ्जली र दाहाल परिवारलाई भगवानले  धैर्यधारण गर्ने शक्ति प्रदान गर्ने आशा व्यक्त गरेका छन । 

शोक सभा कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष कलक खडका, नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य देवराज रेग्मी पूर्व सांसद अफिलाल ओखेडा, जयपृथ्वी नगरपालिका मेयर बिरेन्द्र खडका, नेता मिन बहादुर कुबर, रतन बहादुर सिंह, बिक्रम खडका लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु