इमरान खान | मङ्सिर ५, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को 'ख' बाट बिधायक पदका उम्मेदवारका लागि संघिय समाजवादी फोरम नेपाल पार्टिबाट शैलेश प्रताप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान | मङ्सिर ५, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को 'ख' बाट बिधायक पदका उम्मेदवारका लागि संघिय समाजवादी फोरम नेपाल पार्टिबाट शैलेश प्रताप"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

देश, समाजलाई शिक्षित, बिकासित तथा स्वतन्त्र बनाउने : शैलेश प्रताप शाह

२०७४, ५ मंसिर मंगलवार १३:०५

इमरान खान | मङ्सिर ५, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को 'ख' बाट बिधायक पदका उम्मेदवारका लागि संघिय समाजवादी फोरम नेपाल पार्टिबाट शैलेश प्रताप शाहलाई उम्मेदवार बनाएको छ । 

शाहले यो क्षेत्र आठ बर्ष देखि पछाडिएकोले कपिलवस्तुको पश्चिमी क्षेत्रको विकासमा आफु लाग्ने बताएका छन । साथै कपिलवस्तुको विकास सगै देशको विकास र सद्भावका लागि संघिय समाजवादी फोरम नेपाल पार्टि लाई मतदान गर्न अग्रह पनि गरेका छन । 

स्थानीय क्षेत्र तथा कपिलवस्तुको समग्र विकासका लागि म सधै अघी बढेको शाहले बताए । क्षेत्र नं. ३ अन्तर्गत यस क्षेत्रका शिक्षा क्षेत्रमा विशेष रुपमा काम गर्न आफु हरदमै तयार रहेको बताए । उक्त क्षेत्रमा उच्च स्तरीय कलेज निर्माण गर्ने, महिलाको लागि छुट्टै उच्च स्तरीय कलेज निर्माण गर्ने लगायतका भौतिक पूर्वाधारका कार्यहरु बनाउने समेत प्रतिवद्धता समेत शाहले गरे । 'म जिते भने आर टि ओ सडकमा कृषि गोदाम को निर्माण, प्रत्येक गाउको मुल बाटो जोडने कृषि बाटो, कृषि प्रावाधिकको उचित ब्यवस्था, उन्नतजातका पशुपालनका लागि बृडिङ सेन्टरको स्थापना, अफनो क्षेत्रका एक दर्जन पशुपालक कृषकलाई प्रत्येक बर्ष मुररा भैशी पुरस्कार स्वरुप प्रदान गर्ने, सिटी भिटी स्कील ट्रेनिङ ईन्सिच्युटको स्थापना, प्रत्येक गाउ तथा सर्बजानिक स्थलमा सर्बजानिक सौचालयको स्थापना, मेडिकल कालेजको स्थापना, कृष्णनगर तथा बहादुरगंजमा वाई फाई जोनको स्थापना, उच्च शिक्षा डिग्री कालेज आादि लगायतका सामाजिक कार्य गर्ने बिधायक उम्मेदवार शैलेश प्रताप शाहले प्रतिवद्धता समेत गरेका छन । 

युवाहरुको नेत्तृत्वमा नै परिवर्तन हुने हुंदा युवामय क्षेत्र बन्दै गएकोमा र युवाहरुको सम्पुर्ण साथ म सँग भएकोले संघिय समाजवादी फोरम नेपाल पार्टिको जित सुनिश्चित भएका बिधायक उम्मेदवार शैलेश प्रताप शाहले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा