२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव समुहद्वारा मतदान केन्द्रमा ढुंगामुढा, प्रहरीद्वारा हवाई फायर

२०७४, ९ मंसिर शनिबार ०५:५५

दलसिंह गिरी | मङ्सिर ९, कालिकोट | शुक्रबार राती पलाता गाउँपालिका ६ को जाँफे प्राविमा मतदान गराउन गएका क्रमचारी माथि नेकपा विप्लप समूहका कार्यक्रताले ढुंगामुढा गरेका छन् । 

ढुंगामुढा पछि नेपाल प्रहरीले हवाई फायर गरेपछि उनीहरु भागेको प्रहरी निरिक्षक निरोज चौलागाईले बताए । नेकपाका कार्यक्रताले पलाँता ४ को छलाहाँमा राँके जुलुस समेतको स्थानीयले बताएका छन् । सुरक्षा ब्यवस्था कडा पारिको भएपनि नेकपाका कार्यक्रताले मतदातालाई तर्साइ रहेका छन् । 

आज मदान केन्द्र बनाउने र हिजो मतदाता परिचय पत्र नलिएका मतदातालाई मतदाता परिचयपत्र वितरण गर्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा