१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

कांग्रेसमा बसेर ठूलो गल्ती गरेछु भन्दै जिल्ला सचिव वाम गठबन्धनमा प्रवेश

१३ मंसिर २०७४, बुधबार १४:२२

मंसिर १३, उदयपुर | नेपाली कांग्रेसका उदयपुर जिल्ला सचिव रामकुमार राईले कांग्रेस पार्टी परित्याग गरि बाम गठबन्धनमा प्रवेश गरेका छान । बुधबार एक औपचारिक समारोहमा उनले कांग्रेस परित्याग गरेका हुन्  ।

वामगठबन्धनले जिल्लाको पश्चिमी क्षेत्र कटारी बजारमा आयोजना गरेको चुनावीसभामा सम्बोधन गर्दै नेपाली कांग्रेस पार्टी छोडी वामगठबन्धनलाई सहयोग गर्ने घोषणा गरे । 

झण्डै तीन दशक लामो समय कांग्रेसमा सक्रिय रहनुभएका राईले सभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘उर्वर समय मैले कांग्रेसमा बिताएर  ठूलो भुल गरेछु ।’ पार्टीका केही नीति सिद्धान्त राम्रा भए पनि पार्टी परिचालन गर्ने व्यक्तिको आचरण खराव स्वभाव भएकाले आफू पार्टीभित्र बस्न नसकेको उनको धारणा थियो । 

राईले भने – ‘विपी, किसुनजी जस्ता निष्ठाको राजनीति गर्ने र हामी जस्ता जनताको काम इमान्दारसाथ गर्ने पार्टी रहेन् । यो केवल भ्रष्ट, दलाल, शोषक, सामन्त र विपीको नाम भजाएर खाइरहने पार्टी बन्यो । अब नेपाली कांग्रेस विपीको सिद्धान्तमा अडिग रहेर लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्ने पार्टी रहेन्, यो त केवल दलाल र शासकहरुको मात्र पार्टी रह्यो । ’ 

चुनाव हुन केही दिन मात्रै बाँकी रहँदा वाम गठबन्धनमा प्रवेश गरेका राईले गठबन्धनलाई जिताउनु आफ्नो कर्तव्य रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु