२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठान अति संवेदनशील जिल्ला ! विप्लव समूहले अवरोध पुर्‍याउन सक्ने

२०७४, १४ मंसिर बिहीबार १५:३४

मंसिर १४, प्यूठान | प्युठानमा मङ्सिर २१ गते प्रतिनिधि तथा प्रदेश सभा चुनावको हुँदैछ । प्युठानलाई प्रदेश नं. ५ को सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षाका दृष्टिकोणले अति संवेदनशील जिल्ला मध्येमा पारेको छ ।

चुनाव बहिष्कारको रणनीति लिएको विप्लव माओवादी भनेर चिनिने नेकपाद्वारा प्यूठानमा निर्वाचन सुरक्षा चुनौती बन्न सक्ने अनुमान गरिएको जिल्ला सुरक्षा संयन्त्रले जनाएको छ । चुनाव प्रचारको लागि गाउँमा नपस्न र चुनावी अभियानमा अवरोध हुन सक्ने भन्दै जिल्ला प्रहरीले विप्लव समूहका केही कार्यकर्तालाई पक्राउ समेत गरेको छ । उनीहरुले सबैभन्दा बढी माओवादी केन्द्रलाई नै विभिन्न ठाउँमा खुला रुपमै अवरोध गर्न सक्ने अनुमान गरेका छन् । संयुक्त वाम गठवन्धनसँग सँगै प्रचार हिँडेका एमाले, माओवादी र राजमो सम्मिलित कार्यक्रम तथा आमसभालाई पहिल्यैदेखि अवरोध गर्न सक्ने सुरक्षा अंगलाई रिपोर्ट छ ।

केन्द्रीय स्तरबाटै पार्टीले बहिस्कारको रणनीति लिएकोले गाउँमा कार्यक्रम गर्दा जनता स्वतःस्फुर्त आक्रोशित भएर कार्यक्रम बिथोल्न सक्ने भए पनि पार्टीले आफ्ना कार्यकर्ता कसैलाई पनि ढुङ्गा, मुढा प्रहार तथा लडाईँ गर्नका लागि निर्देशन नदिएको नेकपाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर