२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा वाम गठबन्धनको अग्रता २ हजार भन्दा बढी (ताजा मत परिणाम)

२०७४, २२ मंसिर शुक्रबार ०५:५९

मङ्सिर २२, पाँचथर | प्रतिनिधि तथा प्रदेशसभा अन्तर्गत पाँचथरको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ, मत परिणाम अनुसार बाम गठबन्धनको अग्रता रहेको छ |  

मत परिणाम हेर्नुहोस - 

प्रतिनिधिसभा तर्फ 

वसन्तकुमार नेम्वाङ(वाम) – ८९८३

भीष्मराज आङ्देम्वे(लोकतान्त्रिक)-६६७७

प्रेमराज लावती(संघीय समाजवादी फोरम)–३५९

सागर केरुङ–संघीय लिम्वुवान मञ्च नेपाल–३५३

दिननाथ घिमिरे–नेकपा माले–२६३

भगिरथ लिम्वू–राष्ट्रिय जनमुक्ति पार्टी–१९७

शान्तिमायाँ शिगु लिम्वू–एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) –५२

दिलवहादुर लावती–नयाँ शक्ति पार्टी नेपाल–२७

टोमराज थाम्सुहाङ–मंगोल नेश्नल अर्गनाईजेसन–१०

हालसम्म यहाँ जम्मा १८३७२ मत गनीसक्दा १४५१ मत बदर भएको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन