२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापा ५ क्षेत्रका सबै प्रदेससभामा बाम गठबन्धनको अग्रता (मत परिणाम सहित)

२०७४, २२ मंसिर शुक्रबार १७:३७

मङ्सिर २२, झापा | झापाको ५ क्षेत्रको १० प्रदेश क्षेत्रको ताजा मत परिणाम अनुसार सबै क्षेत्रमा बाम गठबन्धनले अग्रता लिएको छ | यहाको ५ क्षेत्र अन्तर्गत १० क्षेत्रमै बाम गठबन्धनले अग्रता राखेका छन् |

क्षेत्र नं. १ को (क)

श्रीप्रसाद मैनाली (एमाले) १३६०

केशव पाण्डे (काँग्रेस) १०४२

क्षेत्र नं. १ को (ख)

गोपाल बुढाथोकी (एमाले) २२१९

असोक पोखरेल (काँग्रेस) १४२६

क्षेत्र नं. २ को 'क'

बिख्र प्रधान (एमाले) १६४६

खड्ग प्रसाई (कांग्रेस) ८१०

क्षेत्र नं. २ को 'ख'

एकराज कार्की (एमाले) १३८४

लक्ष्मण खड्का (काँग्रेस) १०१५

क्षेत्र नं. ३ को 'क'

बसन्त बानियाँ (एमाले) १९५४

भुमी राजवंशी (काँग्रेस) २१२२

क्षेत्र नं. ३ को 'ख' 

पूर्णसिंह राजवंही (माओवादी) १२७८

भगिरथ पोद्धार (काँग्रेस) ८६१

क्षेत्र नं. ४ को 'क' 

झलकसिंह दर्लामी (माओवादी) १६५१

किरण भट्राइ (काँग्रेस) १२४३

क्षेत्र नं. ४ को 'ख'

हिरा थापा (एमाले) २५१२

उत्तम सुवेदी (काँग्रेस) १६९७

क्षेत्र नं. ५ को 'क' 

हिकमत कार्की (एमाले) १६४०

अनिलकृष्ण प्रसाई (काँग्रेस) ११६१

क्षेत्र नं. ५ को 'ख'

अर्जुन राई (एमाले) २५४६

राजन ढुंगाना (काँग्रेस) ९०६

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा