मंसिर २३, मोरङ । नेपाली कांग्रेसकै ऐतिहासिक मोरङमा यो पटक भने खानदानी बिरासत भत्किएको छ, यहाँ एमालेका उम्मेदवार लालबाबु पण्डित बिजयी भएका छन् ।

कोइराला परिवार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २३, मोरङ । नेपाली कांग्रेसकै ऐतिहासिक मोरङमा यो पटक भने खानदानी बिरासत भत्किएको छ, यहाँ एमालेका उम्मेदवार लालबाबु पण्डित बिजयी भएका छन् ।

कोइराला परिवार"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कांग्रेसलाई ठूलो झड्का, शेखर कोइराला माथि लालबाबु पण्डितको जित

२३ मंसिर २०७४, शनिबार ००:१५

मंसिर २३, मोरङ । नेपाली कांग्रेसकै ऐतिहासिक मोरङमा यो पटक भने खानदानी बिरासत भत्किएको छ, यहाँ एमालेका उम्मेदवार लालबाबु पण्डित बिजयी भएका छन् ।

कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पराजय ब्यहोरेका छन् । केहिबेरअघि सम्पन्न मतगणनाअनुसार लालबाबुले ६७५ मतान्तरको कोइरालालाई पराजित गरेका हुन् ।

लालबाबुले ३३ हजार ९४१ मत पाउँदा कांग्रेसका शेखरले ३३ हजार २६६ मत पाएका थिए । 

पण्डित सामान्य प्रशासन मन्त्री भएका बेला भ्रष्टाचारको विरोध गर्नुका साथै डीभीरपीआर लिएका कर्मचारीलाई सरकारी सेवाबाट हटाउने अभियानका कारण चर्चित बनेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु