२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगा कांग्रेसको विवाद : पूर्वाग्राही निर्णय सच्चाउन कुमार र लीलाको माग (विज्ञप्ती सहित)

२०७४, २६ मंसिर मंगलवार १३:०२

ओखलढुगा । ओखलढुगा कांग्रेसमा विवाद बढेको छ । अन्तरघातका कारण चुनाव हारिएको निश्कर्ष निकाल्दै उमेद्वारहरुको हस्ताक्षरमा बिस जना कार्यकर्तालाई साधारण सदस्य समेत नरहनेगरि कारबाही गरेको विषयले विवाद उत्पन्न गराएको हो । 


पार्टीलाई अन्तरघात गरेको भन्दै कांग्रेसले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गरेका भनिएका महासमिति सदस्य कुमार लुईटेल र महाधिवेशन प्रतिनिधि लीलाबल्दब दाहालले आफुहरुप्रती पुर्वाग्रहि भएर कारबाही गरेको भन्दै असन्तुष्टी जनाएका हुन् । दाहाल र लुईटेलले आज संयुक्त विज्ञप्ती जारी गरेर आफुहरु  कांग्रेसकै उमेद्वारका पक्षमा रहँदा रहँदै पनि गलत आरोप लगाएर कारबाहीको नाटक गर्नु गलत भएको दावी गरेका छन् । 

पराजित मानसिकताको उपजले गलत विश्लेषण गरेर कार्यकर्तामाथी गरिएको कारबाही तत्काल सच्चाउन माग गर्दै यसले कांग्रेसलाई थप दलदलमा फसाउने विज्ञप्ती मार्फत चेतावनी दिईएको छ । हारको झोकमा कांग्रेसले हिँजो बिस जना कार्यकर्तालाई कारबाही गरेको थियो । उक्त कारबाहीको कांग्रेस भित्रै चर्को आलोचना भईरहेको छ ।

विज्ञप्ती हेर्नुहाेस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन