१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

नेपाली काँग्रेस मोरङले निर्वाचित प्रतिनिधिलाई स्वागत एवं सम्मान गर्ने

२२ माघ २०७४, सोमबार ०६:५३

माघ २२, विराटनगर | नेपाली काँग्रेस मोरङ शाखाले प्रदेश नं १ बाट निर्वाचित प्रदेश सभासद्, स्थानीय निकायका प्रतिनिधिहरुलाई स्वागत एवं सम्मान गर्ने भएको छ । 

उक्त द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला सचिव नागेश कोइरालाले संगठन विस्तार गर्न, प्रजातान्त्रिक विचारधारालाई जनतासमक्ष पुर्याउन र नेकाँको जनमत सिर्जना गर्ने उद्देश्यले यही माघ २३ गते स्वागत एवं सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

प्रदेशका सभासद्हरु, महानगरपालिका, नगरपालिका र गाउँपालिकाका निर्वाचित प्रमुख र उपप्रमुख गरी ११७ जना सम्मान एवं स्वागतमा सहभागी हुने भएका छन् । 

यही माघ २४ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचन सफलतापूर्वक आफ्नो पक्षमा पार्ने सम्पूर्ण तयारी पूरा भएको पनि सचिव कोइरालाले बताउनुभयो ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह