काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको पार्टी एकता तत्काललाई टरेको स्वयम् माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको पार्टी एकता तत्काललाई टरेको स्वयम् माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपा"/>
१२ माघ २०८२, आईतवार
पर्बत - PBT

एमालेसँग पार्टी एकता नहुनेबारे प्रचण्डका विश्वासपात्रले गरे सनसनीपूर्ण खुलासा(भिडियो)

२६ माघ २०७४, शुक्रबार ०२:२८

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको पार्टी एकता तत्काललाई टरेको स्वयम् माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपाणि खनाल बलदेवले खुलासा गरेका छन् ।

बुधबार पत्रकार ऋषि धमलासँग जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै नेता खनालले तत्काललाई पार्टी एकता नहुने निश्चित भएको खुलासा गरे । उनका अनुसार नीति, संगठन र पदीय बाँडफाँडमै व्यापक समस्या भएकोले तत्काललाई एकता नहुने भएको हो ।

खनालले भने,”मुख्य कुरा सैद्धान्तिक विवाद देखियो, एमालेले जबज नछोड्ने अडान लिएको छ, त्यस्तै सांगाठनिक संरचनाबारे पनि कुरा मिलेन, अहिले पार्टी एकता नहुने नै भयो।”

आफू एकताको पक्षमै भएकोले यी विषयमा एकरुपता कायम गरेरामत्रै एकता गरिने उनको विश्वास थियो । यद्धपी उनले एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेमा कुनै दुइृमत नरहेको जिकिर गरे । उनले भने,”अहिले एकता गर्दैनौं, सरकार गठन प्रक्रियाले अब गति लिन्छ।”

भिडियाे


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह