२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली–प्रचण्डको ‘वान टु वान’ वार्ता सकियो

२०७४, २९ माघ सोमबार ०८:१६

माघ २९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ वार्ता सकिएको छ ।  

सोमबार बिहान ललितपुरको मानभवन स्थित एक नीजि घरमा भएको अध्यक्षद्धयको बैठकमा राजनीतिक परिस्थिति र पार्टी एकताबारे छलफल भएको थियो । आजको वार्ता पार्टी एकता प्रक्रियालाई टुङगोमा पुर्याउने बिषयमा सकारात्मक रहेको बताइएको छ । 

एमाले र माओवादीकेन्द्रबीचको एकतापछि पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा दुई दलबीच सहमति हुन नसक्दा एकता प्रक्रिया नै अनिश्ति बनेको छ । 

माओवादीले ठुलो पार्टी भएको नाताले एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेपछि प्रचण्ड पार्टी अध्यक्ष बन्नुपर्ने अडान राख्दै आएको छ । एमाले भने प्रचण्डलाई अध्यक्ष बनाउन तयार भएको देखिँदैन ।

माओवादी केन्द्रमा नेताहरुले नयाँ सरकार गठनअघि पार्टी एकता नभए सरकारमा सहभागी नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध