२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आमा, हजुरका छोरा कुन मन्त्री हो ?’ जवाफ– ‘कुन्तो वाय…’

७ बैशाख २०७५, शुक्रबार ०४:०१

प्रेम सुनार | वैशाख ७, गुल्मी | अलि वरसम्म मन्त्रीकै तामझाममा भए पनि घरको तहलोमा ओर्लेपछि उहि पहिलाकै गाउँले पारामा पेश भए हालै घर आएर फर्किएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट । 

गाउँका शिक्षित मानिसहरु बाहेक गाउँका अधिकांस बुढापाकालाई विष्ट मन्त्री भए भन्ने मात्रै थाहा रहेछ तर कुन मन्त्री भन्ने कुरा भने थाहा रहेनछ ।

जेठाबा जेठीयाँ, ठुल्बा, ठुल्याँ,  जस्ता उहि टिपीकल वोली भाषा प्रयोग गर्दै सोध-पुछ र मान्यजनसँग आज्ञाकारी मुद्रामा पेश भएका मन्त्री बिष्ट आमाको कोखमा बस्दा त दुधे वालक जस्तै बने ।

त्यही बेलामा यस पंक्तिकारले सोध्यो–‘आमा, हजुरका छोरा के मन्त्री हुनुहुन्छ ?  आमाको जवाफ थियो–‘कुन्तो – (कुन्नी ) वाय…. ।  आमा छोरा सहित सवै गलल्ल हाँसे । 

पहिला पनि मन्त्री हुँदा काठमाण्डौ वस्न लगेका हुन्, यसपाली पनि मन्त्री भएको सुन्दा निकै हर्क ( हर्ष ) ला’छ तर के मन्त्री हुन् भन्ने त थाह छैन् बाय…… आमाको यस्तो जवाफ पछि यसरी हाँसे आमा छोरा: 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…