पार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पार्"/>
२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेद्वारा सुजु र उत्तमलाई पार्टीबाट निस्कासित

२०७५, ८ बैशाख शनिबार १३:२७

वैशाख ८, बुटवल । गुण्डा नाइके मनोज पुनलाई अपराध कर्ममा सघाएको अभियोगमा पक्राउ परेका सुजु मल्ल र उत्तम आचार्यलाई नेकपा एमाले रुपन्देहीले कारवाही गरेको छ ।

पार्टीको विधान, नीति र सिद्धान्त विपरित क्रियाकलापमा संलग्न भएको भन्दै एमालेले साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको हो ।

युवा संघका केन्द्रीय सदस्य मल्ल ४ दिनअघि काठमाडौंबाट र युवा संघका जिल्ला नेता रहेका आचार्य ५ दिनअघि बुटवलबाट पक्राउ परेका थिए । उनीहरु दुबै जनाले मनोज पुनको आपराधिक गतिविधिमा संलग्न भएको अभियोग छ ।

पार्टीले अपराधविरुद्ध जस्तोसुकै कदम उठाउन र अनुसन्धानमा प्रहरी प्रशासनलाई सहयोग गर्न पार्टी सधैं तयार रहेको एमाले रुपन्देहीका अध्यक्ष शिव सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा