2026-07-01 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्योग वाणिज्यलाई एक नम्बरको मन्त्रालय बनाउँने मन्त्री लेखराज भट्टको दाबि

2019-11-21

मंसिर ५, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद फेरबदल गरेका छन् | बिहिबार नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेर पदभार पनि ग्रहण गरिसकेका छन् | सोहो क्रममा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एक नम्बरको मन्त्रालय बनाउने दाबि गरेका छन् |

मन्त्रालयमा कार्यभार सम्हाल्दै पुरानो ढर्राले नभई समाजवाद उन्मुख कार्ययोजना बनाएर अगाडी बढ्नुपर्ने बताएका छन् | मन्त्रालय एक धिक्का भएर अगाडी बढ्ने उनले बताएका छन् | कार्यसम्पादनमा कर्मचारी अलमलमा नपरुन उनले कर्मचारीलाई भने |

कैलाली घर भएका उनले दोश्रो पटक उद्योग मन्त्रालयको जिम्मेवारी पाएका हुन् | भट्ट डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए भने चण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा उनी श्रम मन्त्री बनेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको शपथग्रहण हुँदै सुनचाँदीको मूल्यमा गिरावट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो