2026-07-09 01:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा नेकपालाई धक्का, एमालेले एक्लैले जितेको वडामा समेत कांग्रेस बिजयी

मङ्सिर १५, काठमाडौँ | नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला समेत रहेको चितवनका तीनवटै वडामा नेकपाका सबै उम्मेदवारहरु पराजित भएका छन् । यस अघि एमाले एक्लैले जितेको वडामा अहिले एमाले र माओवादी मिल्दा समेत कांग्रेसले जित्न सफल भएको हो ।

चितवनको खैरहनी नगरपालिका वडा नः ४, वडा नः ५ र भरतपुर महानगरपालिका वडा नः १६ मा भएको वडाध्यक्ष पदको निर्वाचनमा कांग्रेस उम्मेदवारहरु विजयी भएका हुन् । त्यसो त नेकपाका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका वडा नः १६ मा कांग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भएका छन् ।

उक्त वडामा कांग्रेसका उम्मेदवार अमृतराजले ३१८३ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार भक्तराजले २८७५ मत प्राप्त गरे । यसअघिको निर्वाचनमा यो वडामा तात्कालीन नेकपा एमालेका उम्मेद्वार चतुरमान गुरुङ प्यानलसहित विजयी भएका थिए । उनको गत असोजमा निधन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू