१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विष्णु पौडेललाई केक खुवाएर नेकपा सचिवालय बैठक सुरु

१६ मंसिर २०७७, मंगलवार ०८:४८

मंसिर १६, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ | पार्टीका महासचिव एवं अर्थ मन्त्री बिष्णु पौडेललाइ जन्मदिनको सुभकामना दिंदै सचिवालय बैठक सुरु भएको हो |

यसअघि पार्टी मुख्यालय धुम्बराहीमा बस्ने भनिएको नेकपा सचिवालय बैठक सुरक्षा खतरा रहेको भन्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले जान अस्विकार गरेपछि बालुवाटारमा सरेको थियो | सचिवालय बैठक बस्नुपूर्व प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल"प्रचण्ड", उपप्रधानमन्त्री ईश्वर पोख्रेल लगायत बरिष्ठ नेताहरुले महासचिव पौडेललाई केक खुवाएर जन्मदिनको सुभकामना दिएको प्रधनमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए |

मंगलबार बसेको नेकपा सचिवालय बैठकले दुवै अध्यक्षका प्रस्तावमाथि छलफल गर्ने जनाइएको छ | यसअघि कार्तिक २७ गते पुष्पकमल दाहाल प्रचण्डले १९ पृष्ठलामो प्रस्ताव पेसगरेका थिए | त्यसपछि मंसिर १३ मा बसेको नेकपा सचिवालय बैठकमा अर्का अध्यक्ष ओलीले ३८ पृष्ठलामो प्रस्ताव पेस गरेका थिए |

पछिल्लो समय नेकपा भित्रको आन्तरिक विवाद चुलिदै गएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस