मंसिर २८, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक कमानसिंहको निधनमा शोक प्रस्ताव पारित गरी सकिएको छ |
आइतबार बालुवाटारमा बसेको बैठकले नेकपाका नेता कमानसिंहलामाको निधन प्रति शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए |
बैठक आगामी पुस १ गते सम्मका लागि स्थगित भएको हो |