२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्ट सरकार आए रुन पनि पाइँदैन भनेको थिए : देउवा

२०७७, २९ मंसिर सोमबार ०९:१७

मंसिर २९, काठमाडौँ | नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट सरकार आए रुन पनि नपाउने आफुले बताएको स्मरण गराएका छन् | सोमबार हेटौडामा काँग्रेसले गरेको सरकार बिरुद्ध प्रदर्शन सभामा देउवाले सरकार सर्वसत्तावादी भएका कारण आफू सडकमा आउनु परेको बताएका छन् |

देउवाले ओली सरकार सर्वसत्तावादी भएको बताउंदै ओलीको कारण बलात्कारका घटना बढेको बताएका छन् | "आज त्यस्तो व्यवस्था छ एकदलीय सर्वसत्तावादी शासन लागु भएको छ" देउवाले भने, "बलात्कार बढेका छन् भने ओली सरकारको कारण बढेका छन्, |" 

उनले जनतालाई बोल्ने लेख्ने अवस्था समेत नभएको बताएका छन् | सरकारका कारण जनता दिक्क भएपछि सडकमा आएको उनको भनाइ छ | उनले थपे त्यसैले सडकमा आएका हौँ,सरकारकै कारण राजवादी सडकमा आए | 

आज नेपाली कांग्रेसले देशव्यापीरुपमा सरकार बिरुद्ध प्रदर्शन गरिरहेको छ | देशमा भ्रष्टाचार,बलात्कार बढेको भन्दै सरकारको विरुद्धमा प्रदर्शन गर्न बाध्य भएको कांग्रेसले बताएको छ | प्रदर्शनका क्रममा सभापति देउवा हेटौडा पुगेका छन् भने, अन्य नेताहरु पनि विभिन् जिल्लाका प्रदर्शन कार्यक्रममा सहभागी भएका छन् |






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन