१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संवैधानिक परिषदको बैठकमा नजाने देउवाको घोषणा

३० मंसिर २०७७, मंगलवार ११:०२

मंसिर ३०, काठमाडौं | मंगलबार बेलुकी बोलाइएको संवैधानिक परिषद्को बैठकमा काँग्रेस सभापति एवम् पुर्वप्रधनमन्त्री शेरबहादुर देउवा नजाने भएका छन् | राष्ट्रपति विद्या देवी भण्डारीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याएपछि देउवा बैठकमा नजाने भएका हुन् |

यसअधि मंगलबार बिहान संवैधानिक परिषद्को बैठक बसेको थियो | बैठकमा सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बेलुकी सम्मका लागि स्थगित गरिएको थियो | लगत्तै प्रधनमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाए |

बैठक पछि राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ गरी अध्यादेश जारी गरिन | सरकारले यस्तो अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय गरेका हुन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड