"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>

२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड भेट्न खुमलटार पुगे प्रधानमन्त्री ओली

२०७७, ४ पुष शनिबार ०५:५१

पुस ४, काठमाडौँ | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल "प्रचण्ड"भेट्न खुमलटार पुगेका छन् | शनिबार बिहान प्रचण्डसँग छलफल गर्न ओली खुमलटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए |

प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धि जारी गरिएको अध्यादेश फिर्ता लिने बताएपनि फिर्ता लिएका छैनन् | यता प्रचण्ड-माधव नेपाल पक्षले आफ्नो गुटका नेताहरुको भेला शुक्रबार पूर्वमाओवादी कार्यालय पेरिस डाँडामा गरेका थिए |

पछिल्लो समय नेकपा भित्रको आन्तरिक विवाद थप चुलिंदै गएको छ | संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेपछि नेकपाकै नेताहरुले चर्को विरोध गरे र ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाए | यधपी फिर्ता भने,लिइसकेका छैनन् | 

प्रधानमन्त्री ओली आफुले गरेको सहमति कार्यान्वयन नगर्ने हुनकी भन्ने आशंका बढेका बेला ओली-प्रचण्ड भेटवार्ता भएको हो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा