२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीले बोलाए बालुवाटारमा आफू निकट सांसदको बैठक

२०७७, ६ पुष सोमबार ०५:४८

पुस ६, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आफू निकट सांसदहरुलाई छलफलका लागि बोलाएका छन् |

सोमबार बिहान बोलाइएको सांसद बैठकमा पुर्वमाओवादी पक्षबाट मन्त्री बनेका लेखेराज भट्ट सहभागी छन भने,गृहमन्त्री रामबहादुर थापा (बादल) अनुपस्थित रहेका छन् | ओलीले आइतबार संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गतेका लागि आम चुनावको घोषणा गरेका छन् |

उक्त विषयमा ओलीले आफूनिकट सांसदहरुसंग छलफल गर्ने बताइएको छ | सोमबार नै नेपाल-प्रचण्ड पक्षले पनि आफुनिकट सांसदहरुलाई छलफलका लागि बोलाउने बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन