पुस ६, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक भोली बस्ने भएको छ | प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपि शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बोलाएका हुन् |
पुस ७ बिहान ९ बजे केन्द्रिय कमिटि बैठक बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए | यसअघि आइतबार बसेको नेकपा केन्द्रिय कमिटि बैठकमा ओली भने सहभागी भएका थिएनन् |
उक्त बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो |