१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद विघटन : नेकपामा श्रीमान–श्रीमती अलग/अलग गुटमा

७ पुष २०७७, मंगलवार १०:३८

पुस ७, काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीं (नेकपा)फुटको संघारमा पुगेपछि सांसद श्रीमान र श्रीमती अलग खेमामा देखिएको छ । पछिल्लो समय रघुवीर महासेठ र उनकी श्रीमती जुलीकुमारी महतो अलग अलग गुटमा देखिएका हुन् ।

महासेठ अध्यक्ष प्रचण्ड खेमामा सहभागी भएका छन् भने,महतो ओली पक्षको बैठकमा सहभागी भएकी हुन् । यसअघि श्रीमान–श्रीमती अध्यक्ष केपी शर्मा ओलीको गुटमा रहेका थिए । यसअघि ओली नेतृत्वको सरकारमा महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए।

महासेठलाई पछि मन्त्रीबाट ओलीले हटाएका थिए । उनी आज प्रचण्ड-नेपाल पक्षको बबरमहलमा गरिएको बैठकमा सहभागी भएका थिए। त्यस्तै उपाध्यक्ष गौतमले कुनै गुटको भेलामा नजाने बताएपनि उनकी श्रीमती तुलसा थापा अध्यक्ष ओली पक्षको केन्द्रीय कमिटी सदस्य भएकी छिन् ।

नेकपा अब फुटमा पुग्ने निश्चितप्रायः भएपछि पार्टीमा आवद्ध श्रीमान श्रीमतीबीच पनि फुटहुने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड