२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा प्रशिक्षण गर्दै

१६ आश्विन २०७८, शनिबार ०८:५९

असोज १६ , काठमाडौँ , न्युज कारखाना । नेकपा माओवादी केन्द्र तेह्रथुमले जिल्लाका ६ वटै पालिकामा पार्टी प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । ११ असोजमा आठराई गाउँपालिकाबाट केन्द्रले प्रशिक्षण सुरु गरेको हो । 

जिल्लाको ४ गाउँपालिका र १ नगरपालिकामा कार्यक्रम सम्पन्न गरिसकेको छ । शनिबार लालीगुराँस नगरपालिकामा सञ्चालन भइरहेको छ । पार्टी सुदृढिकरणका साथै सदस्यता नवीकरण लगायतको विषयमा प्रशिक्षण गराइएको थियो । पार्टीका सदस्यले असोज मसान्तसम्म सदस्यता नवीकरण गरि सक्नुपर्ने समय छ ।

त्यस्तै, ४ कात्तिकमा सेल तथा टोल कमिटीको भेला, १३ कात्तिकमा वडा सम्मेलन, ४ मंसिरदेखि पालिका र प्रदेश सम्मेलन र ११-१३ पुसमा राष्ट्रिय सम्मेलन गर्ने तय भएको जिल्ला संयोजक इन्द्र इम्सङले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट काठमाडौं काडाँघारीबाट चार क्विन्टल भन्दा बढी रक्तचन्दन बरामद सुनचाँदीको मूल्यमा सामान्य वृद्धि! काठमाडौँ अदालतमा रविका पक्षमा बहस सुरु चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम !