२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा उम्मेदवार छान्न ‘अन्तिम कसरत’मा संस्थापन इतर समूह !

२०७८, २३ मंसिर बिहीबार ११:४३

मंसिर २३, काठमाडौं | नेपाली काँग्रेसको संस्थापन इतर पक्षको बैठक महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा सुरु भएको छ। बिहान अनुपम फुडल्यान्डममा बसेको बैठकले सभापतिका आकांक्षीद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालासँग वार्ता गर्न छुट्टाछुट्टै समूह बनाएको थियो।

अहिलेको बैठकमा वार्ता गर्ने टिमले नेताहरूको धारणा, आग्रह र समाधानको बाटोका विषयमा ब्रिफिङ गर्ने बताइएको छ। बिहान बसेको बैठकले अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्यलाई प्रकाशमान सिंहसँग वार्ता गर्न पठाएका थियो भने गगन थापा, गुरु घिमिरे, चन्द्र भण्डारी र धनराज गुरुङलाई डा. शेखर कोइरालासँग वार्ता गर्न पठाएका थियो।

त्यसमध्ये केसीसहितको टोलीले प्रकाशमान सिंहले खोलेको सम्पर्क कार्यालयमै गएर वार्ता गरेका थियो। युवा नेताहरूको टोलीले कोइरालासँग केन्द्रीय समिति बैठक सुरु हुनुअघि पार्टी कार्यालयमै वार्ता गरेको थियो। दुवै समूहको वार्ताबाट आएका निष्कर्ष बैठकमा पेस भएपछि आकांक्षी नेताद्वयलाई बैठकमा बोलाउने वा आफैँ भेटेर कुरा गर्न भन्ने विषयमा निर्णय हुने नेता गुरुराज घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प