२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस महाधिवेशन ! को-को पुगे उद्घाटन स्थलमा ?

२०७८, २४ मंसिर शुक्रबार ०७:५८

मंसिर २४, काठमाडौं | नेपाली कांग्रेसको १४ औं महाधिवेशन अबकाे केहीबेरमा उदघाटन हुँदैछ । उद्घाटन सत्रमा सहभागी हुन कांग्रेस नेता तथा कार्यकर्ताहरु भृकुटीमण्डप पुग्ने क्रम जारी छ ।

अहिलेसम्म कांग्रेसका केन्द्रीय नेताहरु शशांक कोइराला, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का उद्घाटनस्थलमा पुगिसकेका छन्। महाधिवेशनको उद्घाटन सत्र सुरु हुँदासम्म पनि शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षले सर्वसम्मत उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । दुबै पक्षका नेताहरुले आ-आफ्नो अडान कायम राखेकाले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना न्यून छ ।

कांग्रेस विधानअनुसार १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ। यस्तै, ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूहअन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचनबाटै चुनिने छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने