२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाकाे दायाँ प्रचण्ड-माधव, ओली परे बायाँ !

२०७८, २४ मंसिर शुक्रबार १०:२७

मंसिर २४, काठमाडौं | पछिल्लाे समय एकअर्काबीच तिक्तताकाे सम्बन्ध भएका एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एउटै मञ्चमा देखिएका छन्। काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा शीर्ष पार्टीका शीर्ष नेता एउटै मञ्चमा देखिएका हुन्।

मञ्चमा ओली काँग्रेस सभापति शेरबहादुर देउवाको बायाँतिर रहेका छन् भने नेपाल र प्रचण्ड देउवाको दायाँतिर रहेका छन् । ओलीले माधव नेपालको पार्टीलाई राजनीतिक पार्टीको हैसियत नै स्वीकारेका छैनन् भने प्रचण्डसँग पनि उनको सम्बन्ध राम्रो छैन । ओलीले एमालेकाे महाधिवेशनमा नेपाललाई बोलाएका थिएनन् भने बोलाएका प्रचण्ड पनि सहभागी भएका थिएनन् ।

राजनीतिक तिक्तताका बीच तीन नेता आज कांग्रेस महाधिवेशनकाे उद्घाटन सत्रमा एकै मञ्चमा देखिएसँगै उनीहरुले सम्बोधनका क्रममा के भन्लान् भन्ने चासो पनि जनमानसमा बढ्दै गएकाे छ। ओलीले प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर गरेकाे बताइएकाे छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे यता उनीसँग प्रचण्ड र माधव नेपाल दुवैको राम्रो सम्बन्ध रहेको छैन । माधव नेपालले त एमाले नै विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने