२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियताको विषयमा कांग्रेस गम्भीर बनोस् !सीपी मैनाली

२०७८, २४ मंसिर शुक्रबार १०:५८

मंसिर २४, काठमाडौं | नेकपा मालेका अध्यक्ष सीपी मैनालीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताएका छन्। कांग्रेसको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै मैनालीले भने, ‘व्यवस्था परिवर्तन गरियो, अवस्था परिवर्तन भएन। परिवर्तन ल्याउयौं तर, अवाञ्छित बाह्य हस्तक्षेप र प्रभाव देखा पर्दै आयो।’

उन कांग्रेस र सबै राजनीतिक शक्ति नेपालको राष्ट्रियताप्रति अझै जिम्मेवार बन्नुपर्ने बताए। ‘हिजोभन्दा आज हामी निकै बलियो हुनुपर्ने परिस्थिति छ। पञ्चशीलको सिद्धान्तमा अघि बढ्नुपर्नेछ। हाम्रो असंलग्नता नीतिमा अडिग रहनुपर्छ,’ उनले भने ।

कांग्रेसले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा अघि बढाउन लागेको संकेत गर्दै उनले नेपालको राष्ट्रियताप्रति गम्भीर हुन ध्यानाकर्षण गराएका छन्। ‘केही अर्बमा मुलुकलाई अप्ठ्यारोमा पार्ने स्थिति आउनुहुँदैन। ब्यानरमा राष्ट्रियता, लोकतन्त्र र समाजवाद लेखेको कांग्रेस राष्ट्रियतामा गम्भीर हुनुपर्छ,’ मैनालीले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन