३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले केन्द्रीय सदस्यमा ४३ जना मनाेनित, को-को परे ? (सूचीसहित) !

२६ मंसिर २०७८, आईतवार ०८:५५

मङ्सिर २६, काठमाडौँ | नेकपा एमालेले केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरेको छ । आइतबार जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यमा ४३ जनालाई मनोनित गरेको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित हुनेहरूको नामावली पढेर सुनाएका थिए। एमाले केन्द्रीय कमिटी सदस्यमा लालबाबु पण्डित, विशाल भट्टराई, दुर्गा प्रसाईंदेखि अनेरास्ववियूका पूर्व अध्यक्ष ऐन महरसमेत समेटिएका छन्।

महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपनि पण्डितले पदमा बस्न अस्वीकार गरेका थिए । भट्टराई केन्द्रीय सदस्यमा आउने चर्चा चले पनि उम्मेदवारी दर्ता गरेका थिएनन्। उनलाई प्रदेश अध्यक्ष बनाउने आश्वसन दिइएको थियो।

यी हुन् मनोनित केन्द्रीय सदस्यः

लालबाबु पण्डित

विशाल भट्टराई

चन्द्रमोहन गौचन

कृष्ण केसी

ऐन महर

रमेश पौडेल

सूर्य पाठक

हरि घिमिरे

पदम गिरी

युवराज बाँस्कोटा

यज्ञबहादुर बोगटी

दल फडेरा

बद्री न्यौपाने

रुपनारायण श्रेष्ठ

उद्धव रेग्मी

प्रेम दंगला

भीम केसी

सुवास देवकोटा

हरिकृष्ण व्यञ्जनकार

इन्दिरा गौतम

सरस्वती चौधरी

मानवीर राई

यमुना रोका

कल्पना चापागाईं

आशा विक

उमा कोइराला

नैनकला ओझा

मञ्जु गुरुङ

इन्दिरा सञ्जेल

विमला अर्याल

गीता कार्की

शान्ति अधिकारी

रुक्मिणी राना

तारादेवी गुरुङ

सविता यादव

विषमलाल अधिकारी

रेशम लामा

गोविन्द दुवाल

रतननाथ योगी

चन्द्रबहादुर विश्वकर्मा

सहदेव बोटी

बालसिंह काउछा

दुर्गा प्रसाई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड