३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एमालेद्वारा ९९ पोलिटब्यूरो गठन (सूचीसहित)

२६ मंसिर २०७८, आईतवार १०:२५

मङ्सिर २६, काठमाडौँ |  नेकपा एमालेले पोलिटब्यूरो गठन गरेको छ। भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले ९१ सदस्यीय पोलिटब्यूरो गठन गरेको हो। जसमा १९ पदाधिकारीसहित अन्य ८० नेता समेटिएका छन्।

भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरोमा घनश्याम भुसाल, रघुजी पन्त, भीम आचार्य, महेश बस्नेत, सूर्य थापालगायत छन्। पोलिटब्यूरोमा पदाधिकारी र स्थायी कमिटी सदस्यहरू पदेन सदस्य हुन्छन्।

हेर्नुहोस्, सूची :

– केपी शर्मा ओली

– ईश्वर पोखरेल

– अष्टलक्ष्मी शाक्य

– सुरेन्द्र पाण्डे

– सुवासचन्द्र नेम्वाङ

– विष्णु पौडेल

– युवराज ज्ञवाली

– रामबहादुर थापा

– शंकर पोखरेल

– पृथ्वीसुब्बा गुरुङ

– प्रदीप ज्ञवाली

– विष्णुप्रसाद रिमाल

– गोकर्ण विष्ट

– छविलाल विश्वकर्मा

– टोपबहादुर रायमाझी

– पद्मा अर्याल

– योगेश भट्टराई

– रघुवीर महासेठ

– लेखराज भट्ट

– घनश्याम भुसाल

– गुरु बराल

– देवराज घिमिरे

– भीम आचार्य

– लालबाबु पण्डित

– खगराज अधिकारी

– किरण गुरुङ

– काशीनाथ अधिकारी

– रघुजी पन्त

– भानुभक्त ढकाल

– मणिचन्द्र थापा

– शेरधन राई

– कृष्णगोपाल श्रेष्ठ

– यमलाल कँडेल

– अग्नि खरेल

– प्रभु साह

– डा. राजन भट्टराई

– सीता पौडेल

– बिन्दा पाण्डे

– गोरखबहादुर बोगटी

– कर्णबहादुर थापा

– राजेन्द्र गौतम

– थममाया थापा

– शेरबहादुर तामाङ

– शिवमाया तुम्वाहाङ्फे

– हिक्मत कार्की

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ