३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् एमालेका प्रदेश अधिवेशन कमाण्डर (सूचीसहित) !

२६ मंसिर २०७८, आईतवार ११:२४

मङ्सिर २६, काठमाडौँ | नेकपा एमालेले प्रदेश अधिवेशनका लागि अध्यक्षसहितका चुनावी कमाण्डर मनोनयन गरेको छ । चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको भक्तपुरमा जारी बैठकले ८ माघका लागि तय भएको प्रदेश अधिवेशन गराउने प्रयोजनका लागि चुनावी कमान्डरको मनोनयन गरेको हो ।

एमालेले सात वटा प्रदेश र उपत्यका विशेष कमिटीका लागि पदाधिकारी मनोनयन गरेको छ ।

यी हुन् प्रदेश अधिवेशन कमाण्डर

प्रदेश १

अध्यक्ष – तुलसी न्यौपाने

उपाध्यक्ष – टिका चेम्जोङ

सचिव – चिन्तन पाठक

सहसचिव – धन तामाङ

सहसचिव – शैलेश लामा

प्रदेश २

अध्यक्ष – राम अवतार यादव

उपाध्यक्ष – रेवती पन्त

सचिव – डा. कृष्ण पौडेल

सहसचिव – फर्मुद नदाब

सहसचिव – आरती भण्डारी

बागमती प्रदेश

अध्यक्ष – केशव पाण्डे

उपाध्यक्ष – रामहरी सुवेदी

सचिव – विजय सुवेदी

सहसचिव – रत्न गुरुङ

सहसचिव – महेश बर्तौला

गण्डकी प्रदेश

अध्यक्ष – नवराज शर्मा

उपाध्यक्ष – मोहन रेग्मी

सचिव – धनञ्जय दवाडी

सहसचिव – मञ्जु अधिकारी

सहसचिव – रश्मी आचार्य

लुम्बिनी प्रदेश

अध्यक्ष – राधाकृष्ण कँडेल

उपाध्यक्ष – भोजप्रसाद श्रेष्ठ

सचिव – लक्ष्मण आचार्य

सहसचिव – लीला राना

सहसचिव – दुर्गा थारु

कर्णाली प्रदेश

अध्यक्ष– विनोद शाह

उपाध्यक्ष – लालबहादुर महतारा

सचिव – कमल शाही

सहसचिव– रुपा शाही

सहसचिव– टेकराज पछाइ

सुदूरपश्चिम प्रदेश

अध्यक्ष–दामोदर भण्डारी

उपाध्यक्ष – कमल तिमिल्सिना

सचिव – धर्मराज पाठक

सहसचिव– बलदेव रेग्मी

सहसचिव– भागिरथी विष्ट

उपत्यका विशेष

अध्यक्ष–प्रेमकुमार पराजुली

उपाध्यक्ष – विदुर कार्की

सचिव – समिर नेपाल

सहसचिव–उर्मिला सुनुवार

सहसचिव–चन्द्र रिजाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड