२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा (एस)द्वारा ३१ विभाग गठन, कुनकाे जिम्मेवारी कसलाई ?

२०७८, २६ मंसिर आईतवार ११:३६

मङ्सिर २६, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले ३१ वटा विभाग गठन गरेको छ । अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीको दोस्रो बैठक र त्यसपछि विभिन्न मितिमा भएका केन्द्रीय सचिवालयका बैठकले गरेका विभिन्न निर्णयहरूको जानकारी र कार्यान्वयनका निम्ति अन्तरपार्टी निर्देशन–३ जारी गर्दै सो कुराको जानकारी गराएका हुन् ।

केन्द्रीय सचिवालयका विभिन्न बैठकले विभागहरु गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको अपानीमा उल्लेख छ । अध्यक्ष नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा २ वटा प्रदेश कमिटी अनुमोदन गरेको उल्लेख छ ।

जसमा प्रदेश १ मा बलदेव चौधरीको अध्यक्षतामा २४५ सदस्यीय कमिटी बनाएको छ भने प्रकाश ज्वाला इन्चार्ज र अम्मरबहादुर थापा अध्यक्ष रहेको १६६ कर्णाली प्रदेश कमिटी गठन गरिएको छ । सो पार्टीले बाँकी प्रदेश कमिटीहरूलाई आ–आफ्ना प्रदेश कमिटी विस्तार गरी अनुमोदनका लागि केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन