२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस सभापतिमा देउवा ८५ मतले चुके !

२०७८, २८ मंसिर मंगलवार ०४:२६

मंसिर २८, काठमाडौँ | नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ चुनावी मैदानमा थिए। पदाधिकारी र केन्द्रीय सदस्य गरी कुल १३२ पदका लागि सोमबार निर्वाचन भएको थियो।

निर्वाचन सकिएलगत्तै मतगणना गर्ने भनिएकोमा केही ढिलो गरी मंगलबार बिहान ४ बजेबाट सुरु भएको थियो।तर, निर्वाचनमार्फत पहिलो चरणमा सभापति छनौट गर्ने नेपाली कांग्रेसको प्रयास असफल भएको छ। निर्वाचित हुन आवश्यक ५० प्रतिशत मत प्रतिस्पर्धीमध्ये कसैले हासिल गर्न नसकेपछि अब दोस्रो चरणको चुनाव हुने भएको छ।

कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुरू प्रर्तिपर्धामा उत्रिएकोमा कसैले पनि आवश्यक ५० प्रतिशत मत ल्याउन सकेनन्। देउवा जित नजिक भए पनि ८२ मतले चुके।

पहिलो चरणमा सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार शेरबहादुर देउवाले २२५८ मत हासिल गरेका छन्। उनलाई सुरुदेखि नै पछ्याएका शेखर कोइरालाले १७२९ मत ल्याए।

त्यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४१ र कल्याण गुरुङले मात्रै २० मत बटुले योसँगै अब सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको चुनाव हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन