२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवालाई बधाई दिँदै बाबुराम भट्टराईले भने- ‘लोकतान्त्रिक गणतन्त्र मजबुत होस् !’

२०७८, २९ मंसिर बुधबार ०४:४६

मङ्सिर २९, काठमाडौँ | नेपाली कांग्रेसको सभापतिमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अग्रगमनकारी शक्तिबीच एकता होस् भनेर शुभकामना दिएका छन्।

बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् बधाई दिँदै भट्टराईले देउवाको नेतृत्वमा लोकतान्त्रिक गणतन्त्र मजबुत होस् भनेर समेत शुभकामना दिएका छन्।

उनले लेखेका छन्, ‘नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएकोमा प्रम शेरबहादुर देउवालाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना! उहाँको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्स प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्स अग्रगमनकारी शक्तिबीच एकता होस्स थप शुभेच्छा !’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन