२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समयमै सचेत नभए कांग्रेस तस्करकाे पार्टी बन्ने खुलासा !

२०७८, २९ मंसिर बुधबार ११:५६

मङ्सिर २९, काठमाडौँ | नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले समयमै सचेत नभए कांग्रेस तस्करको पार्टी हुने बताएका छन्। शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले यस्तो बताएका हुन्।

उनले पार्टी हुकुमी शैली र व्यक्तिबाट नभई विचारबाट चल्नुपर्ने बताए। उनले भने, ‘सानो झुण्डबाट चलाउने पार्टीलाई तोड्नु आवश्यक छ। पार्टी हुकुमी शैलीबाट होइन, व्यक्तिबाट होइन, विचारबाट चल्नुपर्छ।’

उनले पार्टीभित्र निरङ्कुशता माैलाउँदै गएकाे भन्दै त्यसका विरुद्ध लडिरहने पनि बताए। उनले भने,  ‘हामीले स्वार्थविहीन संकल्प गरौं। पार्टीभित्र पारदर्शीता स्थापित गरौं।’ सानो झुण्डबाट पार्टी चल्न नसक्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन