२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस सहमहामन्त्री पाँच पदको मतगणना आज

२०७८, २ पुष शुक्रबार ०४:५३

पुस २, काठमाडौँ | नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको आठ सह-महामन्त्री पदको निर्वाचनमध्ये पाँच पदको मतगणना केहीबेरमा सुरु हुँदैछ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सह-महामन्त्रीको मतगणना केही बेरपछि सुरु हुन लागेको हो। मधेसी समूहको सह-महामन्त्रीमा महेन्द्र यादव, रामकृष्ण यादव र रामकृष्ण यादव प्रतिस्पर्धामा छन्।

त्यस्तै, खसआर्य समूहको सह(महामन्त्रीमा किशोरसिंह राठौर, देवराज चालिसे उम्मेदवार छन् भने थारू क्लस्टरमा उमाकान्त चौधरी र तेजुलाल चौधरी उम्मेदवार छन्। मुस्लिम क्लस्टरको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र कोइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्।

पिछडिएको क्षेत्र क्लस्टरको सह(महामन्त्रीमा जीवनबहादुर शाही, बद्री पाण्डे र चेतराज बराल उम्मेदवार छन्। महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम बिहीबार राती घोषणा भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ